४ चैत्र २०८२, बुधबार | March 18, 2026

मधुमेह, मृगौला र उच्च रक्तचापको न्युन शुल्कमा परिक्षणसंगै परामर्श

बुटवल । मधुमेह, मृगौला र उच्चरक्त चापबारे सचेतना जगाउने उदेश्यका साथ बुटवलमा दुई दिने परिक्षण तथा परामर्श कार्यक्रम गरिएको छ । ‘स्वस्थ्य शरिर, स्वस्थ्य परिवार अनि मात्र स्वस्थ्य समाज’ भन्ने नारासहित श्री नेवा सेवा समितिको आयोजना, केन डाईबेटिज एण्ड थाईराइड सेन्टरको प्राविधिक सहयोग, जनकलाल हेल्थ फाउन्डेसनको सहकार्यमा मधुमेह, मृगौला र उच्च रक्तचापको रक्त र पिसाब…