४ चैत्र २०८२, बुधबार | March 18, 2026

अनेरास्ववियु बुटवल बहुमुखि क्याम्पस कमिटिद्दारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बुटवल बहुमुखि क्याम्पस कमिटिले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार बुटवल बहुमुखि क्याम्पसको प्राङणमा रक्तदान कार्यक्रममा सम्पन्न भएको हो । क्याम्पस कमिटिका अध्यक्ष गोबिन्द रिजालले रगतको अभावले कसैको ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय…