बुटवल । गैरकानुनीरुपमा प्रजनन उपचार भन्दै भारतबाट नेपालमा आएर स्वास्थ्य परामर्श दिन खोज्ने एक चिकित्सकको शिबिरलाई बुटवल उपमहानगरले हस्तक्षेप गरेर रोकेको छ । गोरखपुरकी एक स्त्री रोग विशेषज्ञको नाममा प्रजजन् स्वास्थ्य शिविर राख्ने तयारीमा रहेकी डा. नेहा सिंहको शिविरलाई उपमहानगरको स्वास्थ्य महाशाखाले रोक लगाएको हो । बुटवल स्थित होटल डासिंसमा आजबाट शुरु हुन गईरहेको प्रजनन्…