तिलोत्तमा । धर्म कर्तव्य र अनुशासन भएकाले यसलाई पालन गर्नुपर्ने एक धर्म सभामा वोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले धर्म पहिचान, अस्तित्व र जीवनको आधार भएकाले यसलाई परिवर्तन गर्न नमिल्ने हुंदा धर्मलाई आडम्बर र अन्धविश्वासका रुपमा लिन नहुने बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ स्थित सामुदायिक शिव पञ्चाङ्ग मन्दिरको पाचौं धर्म सभा तथा तेस्रो अधिबेशनमा…