नेपालगन्ज । ज्योती स्पोर्टस एकेडेमी (ए) र नेपालगन्ज मोडेल एकेडेमी नेपालगन्ज मेयर कप पुरुष तथा उप–मेयर कप महिला क्रिकेट प्रतियोगिताको विजेता बनेका छन् । नेपालगन्जमा शनिबार भएको पुरुषतर्फको खेलमा ज्योती स्पोर्टस एकेडेमी(ए)ले भेरी रकर्सलाई ७७ रनले पराजित गरेको छ । महिलातर्फको फाईनलमा नेपालगन्ज मोडेल एकेडेमीले होलिल्यान्ड स्कुललाई ७ विकेटले हरायो । मंगलप्रसाद उच्च माविको खेल…