बुटवल । साहित्यकार पुरुषोत्तम पाण्डेयको सङ्कलन तथा सम्पादनमा लुम्बिनी वाङ्मय प्रतिष्ठानद्वारा प्रकशित रुपन्देही स्रष्टाकोश लोकार्पण भएको छ । स्रष्टाकोशमा रुपन्देहीमा विगत र वर्तमानमा साहित्य र समालोचनाको क्षेत्रमा क्रियाशील दुई सय सात जना साहित्यकार, उनान्नब्बे जना गायक, सङ्गीतकार, निर्देशक र अभिनयकर्मी तथा सत्चालिस जना चित्रकार तथा मूर्तिकार एवम् छ जना संस्कृतिविद्हरूको व्यक्तिगत र कृतिगत विवरण समावेश…