बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल-११ बुद्धनगर नहरपुरले आर्थिक वर्ष ०७८/७९को आय व्यय सार्वजनिक तथा अनुमोदन कार्यक्रम सम्पन्न गरेको छ । समितिले हरेक वर्ष साधारणसभा अगाडि वर्षभरका आयव्यय सबै उपभोक्तालाई डाकेर अनुमोदन गर्ने परम्परा बसालेको छ । साधारणसभामा उपभोक्ताबाहेक अन्य क्षेत्रका पाहुनालाई पनि बोलाइन्छ, पहिले आन्तरिक हिसाबमिलान गरेर अनुमोदन गरेपछि त्यो दिन नीतिगत…