बुटवल । नौलो बहुउदेश्यीय सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा तथा ५ औ अधिवेशनले माधव प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुटवलमा सम्पन्न ५ औ अधिवेशनले उपाध्यक्षमा ललितावंशी ठकुरी, सचिव सुदन अधिकारी र कोषध्यक्षमा हिराबहादुर केसीलाई चयन गरेको हो । सदस्यहरुमा विकासजँग बस्नेत, बसन्ती देवी उपाध्याय, संगिता पराजुली, तेजबहादुर घर्ती ढोगी,…