बुटवल । स्याङजा कारिकोट (चण्डिभन्ज्याङ)-रुपन्देही सम्पर्क समाजको सम्पन्न प्रथम बैठकले विभिन्न समिति गठन गरेको छ । बैठकले १३ सदस्यीय सचिवालय सदस्य समेत गठन गरेको छ । कारिकोट घर भई हाल विभिन्न पेशा-व्यवसायका क्रममा रुपन्देहीका विभिन्न ठाउँमा स्थायी तथा अस्थायी रुपमा बस्दै आएकाहरु मिलेर सम्पर्क समाज गठन गरिएको हो । सम्पर्क समाजले विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन…