७ पुस २०८२, सोमबार | December 22, 2025

१२ औ अन्तराष्ट्रिय एकल महिला दिवसमा रक्तदान

बुटवल । १२ औ अन्तराष्ट्रिय एकल महिला दिवसको अवसरमा बुटवलमा वृहत रक्तदान गरि मनाइएको छ । ‘अदृश्य महिला, अदृश्य समस्याहरु’ नारासहित मानव अधिकारका लागि महिल एकल महिला समुह रुपन्देहीले विहिबार वृहत रक्तदान कार्यक्रम गरि मनाएको हो । प्रत्येक वर्ष जुन २३ गते विश्वभर दिवस मनाईदै आएको छ । कार्यक्रममा समुहकी प्रदेश अध्यक्ष जानकी घिमिरेले उद्घाटन…