बुटवल । बुटवल लेडी जेसिज बर्ष २०२२ को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा एक समारोहका बिच २७ औं पदस्थापन समारोह भएको हो । सो अवसरमा बर्ष २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठले बर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष कमला लम्साललाइ पदहस्तान्तरण गरेकी हुन । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस नेता प्रा.डा…