३ आश्विन २०८३, शनिबार | September 20, 2026

नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिवेशन भोलीदेखी बुटवलमा हुँदै

बुटवल । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिवेशन भोलीदेखी बुटवलमा सुरु हुने भएको छ । संघले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै माघ ७ र ८ गते हुने महाधिवेशनको तयारी पुरा भएको जनाएको हो । बुटवल बहुमुखी क्याम्पसमा हुने महाधिवेशनमा देशभरका ६०१ जना प्रतिनिधि सहभागी हुने नेपाल मगर विद्यार्थी संघका अध्यक्ष बिष्णु कुमार थापा…