२ चैत्र २०८२, सोमबार | March 17, 2026

लुम्बिनी फोटोग्राफर संघको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । लुम्बिनी फोटोग्राफर संघले १८३ औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर सप्ताह ब्यापी कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रम अन्तरगत बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघका अध्यक्ष मनिष पन्थको अध्यक्षता, नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद चापागाईंको प्रमुख अतिथ्यता, केन्द्रिय सदस्य माधव प्रसाद पन्थ, कमला तिवारी लगायतको आतिथ्यता रहेको थियोे…