७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेको बुटवल वडा नम्बर ७ मा चुनावी भेला, खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता

बुटवल । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा टोलटोलमा प्रचार अभियानलाई तिब्र बनाइएको छ। दलहरु आफ्नो उम्मेदवारहरु लिएर मतदाताका घर आगनमा पुग्न थालेका छन् । सोही क्रममा निर्वाचन लक्षित गरी नेकपा एमालेको बुटवल उपमहानगरपालिका वडा नं ७ को वडा भेला सम्पन्न भएको छ। भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा बुटवल…