१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

अयोध्याबाट आएको ‘राम राज्य रथ यात्रा’ को नेपालगञ्जमा भब्य स्वागत

नेपालगन्ज । हिन्दुहरुका देवता मर्यादा पुर्षोत्तम श्रीरामको दिग्विजय राम राज्य रथ यात्रा बिहीबार नेपालगञ्जमा आईपुगेको छ । भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट शुरु भएको रथ यात्रा भारत र नेपालका विभिन्न शहरहरुको १५ हजार किलोमिटरको यात्रा गर्दै विहिबार नेपालगञ्जमा आइपुगेको हो । विजय दश्मीका दिन अयोध्याबाट प्रस्थान गरेको राम राज्य रथ भारतको २२ वटा राज्य र…