१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

बुटवलमा माओवादी, जसपा र एकीकृत समाजवादीका १७६ युवा एमाले प्रवेश

बुटवल । बुटवलमा विभिन्न पार्टी परित्याग गरी मंगलबार १७६ जना युवा नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) छाडेर एमाले प्रवेश गरेका नेताहरूलाई एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरे । सो अवसरमा बोल्दै रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका…