६ पुस २०८२, आइतबार | December 21, 2025

दिलिप तिवारीको नवौ स्मृति दिवसमा विद्यालयमा शैक्षिक सामग्री

बुटवल । दिलिप तिवारी स्मृति प्रतिष्ठानले बुटवल वडा न १५ स्थित श्री दुर्गा भवानी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । विद्यालयका प्रध्यानाध्यापक रिता थापालाई स्वर्गीय दिलिप तिवारीका बुबा बालकृष्ण तिवारी, आमा डोम कला तिवारी, दाजु नारायण तिवारी, लिला भण्डारी, पुर्ण चन्द्र तिवारी, रामप्रसाद बन्जाडे, ठाकुर प्रसाद आचार्य, कृष्ण अधिकारीले ६५ हजार रकम…