बुटवल । पछिल्लो समय पोथी जातको लामखुट्टेको टोकाइबाट संक्रमण हुने डेंगुसँगै रगतको कमी हुन नदिन विहिबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बुटवल-११ बुद्धनगरका अवस्थि बुद्धनगर खानेपानी निर्माण तथा उपभोक्ता समितिले ‘बुटवलमा रगतको अभाव भयो भन्न कसैलाई नपरोस’ भन्ने मूल उद्देश्यसहित रक्तदान गरेको हो । डेंगु संक्रमणका कारण विरामीको सङ्ख्या बढिरहेको र रगतको अभाव…