दाङ । स्थानीय तह निर्वाचनका लागि दाङमा २२ राजनीतिक दल दर्ता भएका छन् । प्रदेश निर्वाचन कार्यालयका दाङले दिएको जानकारी अनुसार ६ प्रमुख दल बाहेक २२ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् । प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६…