१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

रोहिणीका विभिन्न सामूदायिक विद्यालयमा पुगे गाउँपालिका अध्यक्ष यादव

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकामा रहेका विभिन्न सामूदायिक विद्यालयमा पुगेर अनुगमन तथा निरीक्षण गरेका छन् । विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने भएकाले विद्यालयमै पुगेर अनगुमन गरिएको अध्यक्ष यादवले बताए । शुक्रबार रोहिणी-२ स्थित पोखरभिण्डी माध्यमिक विद्यालय, त्रिवेणी आधारभूत विद्यालय र श्रीराम आधारभूत विद्यालयमा अनुगमन गरिएको उनले…