खजुरा । खजुरा गाँउपालिकाको निमन्त्रणमा आएका नेपालका लागि नर्वेजियन राजदूतावासको कन्सुलर अनिला खान सहितको टोलिले गाँउपालिकाको मुस्लिम, मधेशी तथा दलित बस्तीको अवलोकन भ्रमण गरेका छन् । गाँउपालिकाका अध्यक्ष डम्बर विकको सक्रियतामा कन्सुलर खान सहितको टोली खजुरा पुगेको हो । टोलीले खजुरा गाउँ पालिकाका मुस्लिम, मधेशी र दलित बाहुल्यता रहेको ४ वटा वडाको अवलोकन गर्दै स्थानीयसँग…