बुटवल । बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाउन चिकित्सकहरुले आग्रह गरेका छन् । मोबाइल/टिभी धेरै समय हेर्दा बालबालिकाहरुमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन् । चिकित्सकहरु आवद्ध रहेको रोटरी ई-क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले “बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल÷टिभी नदेखाऊँ” अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावको बारेमा…