६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी प्रदेश खेलकुद परिषदले अन्तर्राष्ट्रिय लनटेनिस कोर्ट निमार्णमा पहल गर्ने

बुटवल । नवनियुक्त लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले देविनगरस्थित लनटेनिस कोर्टलाई अन्तराष्ट्रियस्तरको मापदण्ड बनाउन आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रुपन्देही लनटेनिस संघको आमन्त्रणमा लनटेनिस कोर्टको निरिक्षण गर्न पुगेका नवनियुक्त सदस्य सचिव भट्टराईले कोर्टको विस्तार र स्तर उन्नतीका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सदस्य सचिव भट्टराईले…