१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

किर्ते गर्दै व्यक्तिको नाममा गएको सरकारी जग्गा फिर्ता गराउन वडा कार्यालयको पहल

बुटवल । बुटवल १७ मा रहेको २२ कठ्ठा जग्गा सरकारी नाममै फिर्ताका लागि वडा कार्यालयले पहल थालेको छ । २०६५ सालमा सरकारीबाट व्यक्तिकोे नाममा गएको देखिने वडा नं १७ रानीगञ्जमा रहेको २२ कठ्ठा जग्गा सरकारकै नाममा फिर्ताका लागि वडाध्यक्ष ज्ञानप्रसाद रेश्मीले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा पत्र लेखेका छन् । ‘नेपाल…