४ आश्विन २०८३, आइतबार | September 20, 2026

स्कलर्समा अभिभावक अन्तरक्रिया

बुटवल । स्कलर्स होम बोर्डिङ स्कुलले अभिभावक अन्तरक्रिया सम्पन्न गरेको छ । शनिबार बुटवलमा एक कार्यक्रमका बिच कार्यक्रमको अभिभावक संघ रुपन्देही जिल्लाका अध्यक्ष लोकनाथ ज्ञवालीले बच्चाहरुको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा भएको दाबी गर्दै जग बलियो बनाउन आमाको भुमिका धेरै रहने बताए । बच्चाहरुको मनोभावना बुझेर अघि बढ्नुपर्ने जोडदिदै उनले शहरी ब्यस्तताका कारण…