६ पुस २०८२, आइतबार | December 21, 2025

तिलोत्तमा एकेडेमीको छात्राबास भवन शिलान्यास

बुटवल । तिलोत्तमा फुटबल एकेडेमीको छात्राबास भवन शिलान्यास गरिएको छ । एक समारोहका बिच तिलोत्तमा नगरपालिका वडा नं ३ का वडाअध्यक्ष टंक तिवारीले भवनको शिलान्यास गरेका छन । खेलकुदको विकास स्थानिय सरकार निरन्तर लागेको दाबी गर्दै उनले वडा कार्यालयबाट थोरै बजेट विनियोजन गरेर खेलकुद विकासको शुरुवात गरिएको बताए । ‘नगरसभाबाट थप बजेट विनियोजन गरिने छ…