१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

नेपालगन्जमा जडानका लागि १६ सीसीटिभी क्यामरा प्रहरीलाई हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगन्ज उप–महानगरपालिकाले अत्याधुनिक सीसीटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको छ । नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. प्रशान्त विष्टले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलाई बुधबार हस्तान्तरण गरे । नेपालगन्जका मुख्य चोकहरुमा जडानका लागि नेपालगन्ज उपमहानगरपालिकाले १६ वटा अत्याधुनिक सीसीटिभी खरिद गरी…