बुटवल । आँखा दान गर्न चाहनेहरुका लागि बुटवलमा पहिलो पटक आँखा दानको सम्पर्क कार्यालय खुलेको छ । नेपाल आँखा दान समाज तथा नेपाल आँखा बैक तिलगंगा काठमाडौको व्यवस्थापन र तिलोत्तमा नेवा मयजु खलको संयोजनमा बुटवलमा सम्पर्क कार्यालय खुलेको हो । सम्पर्क कार्यालयको उदघाटन तथा वृहत आँखादान सचेतनाका लागि आज बुटवलमा बृहद कार्यक्रमको आयोजना गरिएको छ…