बुटवल । नेकपा एमाले बुटवल उपमहानगरपालिकाले निर्वाचन प्रचारप्रसारको क्रममा आईतवार बुटवल वडा नम्बर ७ मा घरदैलो गरेको छ । बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षीत गर्दै एमालेले घरदैलो कार्यक्रमलाइ तिब्र रुपमा अगाडी बढाईरहेको छ । नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराई, उपमेयरका उम्मेदवार सावित्रा अर्याल तथा वडा अध्यक्षका उम्मेदवार सीता थापा…