१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको सुबिधासम्पन्न नयाँ प्रसुति भवन

बुटवल । लुम्बिनी प्रदेशको कम्तीमा ८ जिल्ला र गण्डकी प्रदेशको २ जिल्लालाई सेवा दिँदै आएको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सुबिधासम्पन्न १५० शय्याको नयाँ प्रसूति भवनको उद्घाटन गरिएको छ। शहरी बिकास मन्त्रालयले बुधबार विशेष कार्यक्रम गरेर नव निर्मित भवन लुमिबनी प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको भवन बुधबार नै उदघाटन गरिएको हो । सहरी विकासमन्त्री मेटमणि चौधरी…