५ पुस २०८२, शनिबार | December 20, 2025

लायन्स क्लव अफ रुपन्देहीको १५ औं स्थापना दिवस सम्पन्न

बुटवल । लायन्स क्लव अफ रुपन्देहीले आफ्नो १५ औ स्थापना दिवस (चार्टर नाईट सोरोमनी) सम्पन्न गरेको छ । क्लवका अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षता तथा लायन्स डिष्ट्रिक ३२५ बी टु नेपालका डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली क्लवका पुर्व अध्यक्ष तथा संस्थापकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै…