२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

स्तरोन्नतीसहित बन्ने भयो नेपालगन्ज-गुलरिया सडक

खजुरा । नेपालगन्ज गुलरिया सडकको झण्डै ५ किलोमिटर चार लेन सडक ठेक्का सम्झौता भएको ४ वर्षमा पनि सम्पन्न नगरि अलपत्र परिरहेकै अवस्थामा सोही सडक खण्डको ३१ किलोमिटर सडक स्तरोन्नतीसहित कालोपत्रे गर्न शिलान्यास गरिएको छ । आज एक कार्यक्रमकाबीच सो सडक निर्माणको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले शिलान्यास गरेका हुन्। शिलान्यास…