बुटवल । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश सम्वन्वय कमिटीले अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसका अवसरमा अन्तक्र्रिया कार्यक्रम गरेको छ । अन्तक्र्रियाबाट महासंघले ४० बुँदे घोषणापत्र जारी गरेको छ । महासंघले जारी गरेको घोषणापत्रमा अवको स्थानीय तहको निर्वाचनमा किसानका हक हितको ग्यारेन्टी गर्न माग गरिएको छ । त्यस्तै सबै स्थानीय सरकार किसानमैत्री हुनुपर्नेमा पनि महासंघले जोड…