बुटवल । मदन भण्डारी स्पोटर्स एकेडेमीले शनिबारदेखि बुटवलमा खुला कलेजस्तरीय भलीबल प्रतियोगिता आयोजना गर्दै छ । सिद्धेश्वरी लालकुमारी माविको प्रांगढ दीपनगरमा हुने महिला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नुहुने छ । दिउसो ३ बजे विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन हुने एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले बताए । प्रतियोगिता अन्तरगतका खेल भने बिहान ७…