४ आश्विन २०८३, आइतबार | September 21, 2026

नेपालगन्जमा राजश्व कर्मचारी र व्यवसायीबीच द्वन्द्व चर्कियो, उद्योग बाणिज्य संघका प्रवक्ता धामी पक्राउ

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंक धामीलाई ड्युटीमा रहेका सरकारी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । राजश्व अनुसन्धान कार्यालयका एक कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा धामीलाई प्रहरीले पक्राउ गरेको हो । नेपालगन्जको घरबारीटोल स्थित मष्टा लक्ष्मी ट्रेडर्स लिंकमा छापा मार्न पुगेका राजश्व अनुसन्धान कार्यालयका नायव सुब्बा बाबुराम पन्थीलाई धामी…