१ चैत्र २०८२, आइतबार | March 15, 2026

एमाले बुटवल-१ मा पुरानै टिम चुनावमा भिड्दै

बुटवल । नेकपा एमालेको बुटवल उपमहानगर वार्ड नम्बर-१ कमिटीले पुरानै उम्मेदवारहरुलाई आगामी स्थानीय निर्वाचनका लागि सिफारिस गरेको छ । वार्ड कमिटीले वर्तमान अध्यक्ष महेन्द्र लिगलको नेतृत्वमा रहेको पुरानो टिमलाई पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । बैठकले यसअघिको वडामा निर्वाचित जनप्रतिनिधिहरुको कामको सकारात्मक मुल्याँकन गरेको वडा अध्यक्ष लिगलले बताए । बैठकले अघिल्लो चुनावमा पार्टीले…