५ आश्विन २०८३, सोमबार | September 21, 2026

मामाघर आएका गुल्मी छत्रकोटका मनोजको पाल्पामा डुबेर मृत्यु

पाल्पा । पाल्पाको डमराई पोखरीमा पौडी खेल्ने क्रममा एकजनाको ज्यान गएको छ । पाल्पा रैनादेबी छहरा गाँउपालिका १ स्थित डमराई पोखरीमा पौडी खेल्ने क्रममा डुबेका गल्मी छत्रकोट ३ चोयघाका १४ वर्षिय मनोज रेश्मीको उपचारका क्रममा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । जनैपूर्णिमा मान्न गुल्मीबाट आफ्नो मामा घर साउने आएका रेश्मी नजिकै रहेको पोखरीमा पौडी…