५ आश्विन २०८३, सोमबार | September 21, 2026

दीप बोर्डिङमा वाटरकलर वर्कसप सम्पन्न

बुटवल । दीप बोर्डिङ हाई स्कुलमा आइतवार वाटर कलर वर्कसप सम्पन्न भएको छ । आइडब्लुएस नेपाल लुम्बिनी प्रदेशको आयोजना, ड्यानियल स्मिथको सपोर्ट र दीप बोर्डिङ हाई स्कुल तथा कमर्सियल आर्टिस्ट संघ रुपन्देहीको पार्टनरसिपमा सम्पन्न एक दिने वाटरकलर वर्कसपमा दीप बोर्डिङ हाई स्कुलका कक्षा ४ र ९ का विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय जल…