१ चैत्र २०८२, आइतबार | March 15, 2026

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति शहीद लखन थापा मगर सहित आम मगर समुदायको अपमान : मगर संघ, रुपन्देही

बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रथम शहीदको विषयमा दिएको अभिव्यक्तिलाई लिएर देशैभर चर्को विरोध सुरु भएसँगै रुपन्देहीका मगर समुदायले पनि आपत्ति जनाएका छन् । एमाले अध्यक्ष ओलीले चैत्र १८ गते काठमाडौं स्थित एक कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापामगर नभई अछामका बलदेव शाही उर्फ बाँकावीर भएको अभिव्यक्ति दिएसागै देशभरी ओली अभिव्यक्ति…