गोरखा । ‘दरौँदी नदीमा पुल नबन्दासम्म घलाङमा छोरी नदिनु भन्ने उखान नै गर्थे । 'पुल छैन्, यत्रो दरौँदी तरेर कसरी जाने ? चेलीबेटी दिएर के गर्ने ? भन्थे’, गोनपा ३ नारेश्वर घर भई हाल सिरानचोक गाउँपालिका -५ जरेवर बस्ने गोबिन्द बिश्वकर्माले पूराना कुरा सुनाए । गेबिन्दको घर नारेश्वर भएता पनि उनको पाखा बारी वाहेक खेतीयोग्य…