५ पुस २०८२, शनिबार | December 20, 2025

कर्सो नेपालद्धारा शुभकामना आदान प्रदान

बुटवल । कर्सो नेपालको आयोजानमा बुटवल-१३ बेलबासमा संविधान दिवस, विजया दशमी, दिपावली तथा छठ पर्व २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । अर्घाखाँची पार्टी प्यालेसनमा आयोजना गरिएको कार्यक्रममा बरिष्ठ समाजसेवी पुरुशोत्तमा बस्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जितेश्वरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या.हेम बहादुर राना, समाजसेवी जिवलाल पन्थी, नयाँ गाउँ…