२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

पर्रोहा बोलबम धाममा सञ्चालित १ महिने निशुल्क स्वस्थ्य सिबिर सम्पन्न , ६ हजार बिरामीले लिए लाभ

बुटवल । श्रावण एक गते देखि १ महिनाको लागि सञ्चालन गरिएको स्वास्थ्य सिबिर सम्पन्न भएको छ । सहयात्रा राष्ट्रका लागि युवा र सैनामैना जेसिस रोटार्याक्ट क्लब अफ कोटिहवाको संयुक्त आयोजनामा सञ्चालित निशुल्क स्वस्थ्य सिबिर आज सम्पन्न भएको हो । ३० दिन चलेको सिबिरमा ५हजार ९८० जनाले स्वस्थ्य लाभ लिएको आयोजकले जनाएका छन् । सो अवधिमा…