बुटवल । बुटवलमा खेल क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको लाफा समुहको तेस्रो साधारण सभा तथा प्रथम अधिवेसनबाट बबिन थापाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ नेतृत्व चयनभएको छ । सोमबार भएको समुहको अधिवेशनबाट बबिनको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष ज्ञानु थापा, उपाध्यक्ष विजय गुरुङ, सचिव बेगप्रसाद पाण्डेय, सहसचिव खिम सिंजाली, कोषाध्यक्ष यमबहादुर चौतारे, सह-कोषाध्यक्ष अनिल सिजाली निर्वाचितभएका हुन्…