१ चैत्र २०८२, आइतबार | March 15, 2026

बुटवलमा मनाइयो जाती तथा रंगभेद उन्मूलन दिवस

बुटवल । जातीय भेदभाव तथा छुवाछुत कायम रहेसम्म समुन्नत र न्यायपूर्ण बन्न नसक्ने अधिकारकर्मीहरुले बताएका छन । ५७ औं जाती तथा रंगभेद उन्मूलन दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही, जागरण मिडिया सेन्टर र राज्य टेलिभिजनद्धारा सोमबार बुटवलमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्ने अधिकारकर्मीहरुले छुवाछुत शान्ति, न्याय र सम्मुनत समाजको बाधक रहेको बताएका हुन् ।…