७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोहलपुरको सार्वजनिक सुनुवाइ, कोहलपुरमा खानेपानी मुख्य समस्या

नेपालगन्ज । कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोग, कोहलपुर नगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा भएको हो । सुनुवाइमा सहभागिहरुले सडक, बाटोघाटो, नाला तथा ढल निकास, लक्षित वर्ग केन्द्रित कार्यक्रम, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सरोकावालाहरुलाई प्रश्न गरेका थिए । सहभागिहरुले…