२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

अमरज्योति सहकारीद्वारा दुर्घटना विमा बापतको रकम हस्तान्तरण

बुटवल । बुटवल-११ कालिकानगरमा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्य स्वर्गीय पशुपति भट्टराईको दुर्घटना विमा बापतको रकम परिवारलाई हस्तान्तरण गरेको छ । बुटवल-१० कालिकानगरमा बस्दै आउनुभएका संस्थाका शेयर सदस्य भट्टराईको गत जेठ ६ गते ६७ वर्षको उमेरमा दुर्घटनामा परि मृत्यु भएको थियो । आज एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष केशवराज पोखरेलले स्वर्गीय…