नेपालगन्ज । चितवनबाट बाँकेमा बसोबास गरिरकेकाहरुको संगठन चितवन सेवा समाज बाँकेले नयाँ वर्षको शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले चितवन प्रतिको अपनत्व कायम गर्न र बिभिन्न सामाजिक सेवा गर्न गठन भएको सेवा समाजलाई अझै सक्रिय बनाउनु पर्नेमा जोड दिए । बिबिध कारणले चितवन छाडेपनि…