२२ बैशाख २०८१, शनिबार | May 4, 2024

रुपन्देही व्यापार संघमा तात्यो चुनावी माहोल, २९ पदका लागि ४२ जना उम्मेदवारी

बुटवल । रुपन्देही व्यापार संघको आगामी नेतृत्वको मंगलवार उम्मेदवारी दर्ता भएको छ । संघको १२ औं अधिवेशन आगामी माघ ५ गते निर्वाचन हुदैछ । नया नेतृत्व चयनका लागी निर्वाचन कार्यक्रम अन्तरगत मंगलवार दुई पदमा बाहेक सबै पदमा दोहोरो उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार ९ पदाधिकारीसहित २० सदस्यमा कुल ४२ जनाको उम्मेदवारी परेको छ…