१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

ज्ञानोदय स्कुलमा पाकिस्तानको सहयोगमा नयाँ कम्प्युटर प्रयोगशाला उद्घाटन

काठमाडौं । काठमाडौंको बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा पाकिस्तानी दूतावासको सहयोगमा नयाँ कम्प्युटर प्रयोगशाला स्थापना गरिएको छ । नेपालका लागि पाकिस्तानी राजदूत अराबर एच. हस्मीले एक कार्यक्रमका बीच कम्प्युटर प्रयोगशालाको उद्घाटन तथा हस्तान्तरण गरेका छन्। नेपालमा शिक्षा तथा डिजिटल सिकाइको प्रवर्द्धनका लागि पाकिस्तान जनताको निरन्तर सहयोगअन्तर्गत यो प्रयोगशाला स्थापना गरिएको दूतावासले जनाएको छ। उद्घाटन समारोहमा…