१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

करिब २ करोडको लगानीमा रुपन्देहीको तिलोत्तमामा फ्रेण्डसिप होटल लज एण्ड रेष्टुरेन्ट संचालन

तिलोत्तमा । करिब २ करोडको लगानीमा फ्रेण्डसिप होटल लज एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंम्बर ६ मा फ्रेण्डसिप होटल लज एण्ड रेष्टुरेन्ट संचालनमा आएको हो । बिहिबार रेष्टुरेन्टको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले युवा स्वरोजगारबाट नै देशको आर्थिक विकास हुने बताएका छन । विदेशमा सिकेका सीपलाई स्वदेशमा उपयोग…